Friday, May 3Nepal News Portal
Shadow

Video

रविले भने : भ्रष्टाचार काण्डमा फाइल खोल्ने तर जरोमा नपुग्ने हो भने सरकारको दिनगन्ती सुरू भयो

Video
Video
https://www.youtube.com/watch?v=kClVEx7vFM0  
फोन गरेर निवर्तमान मुख्यमन्त्री गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो सहित)

फोन गरेर निवर्तमान मुख्यमन्त्री गुरुङले दिए नवनियुक्त मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो सहित)

Video, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुुब्बा गुुरुङले बधाई दिएका छन् । सुुब्बाले नेपाली शनिबार मुुख्यमन्त्री भएपछि फोन गरेर बधाई दिएका हुन् । सुुब्बाले फोनमा आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने भनेका छन् । उनको यस्तो कार्यले राजनीतिमा सकारात्मक संस्कार बसेको चर्चा चलिरहेको छ । नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । https://youtu.be/UywpJX5gHv8...
शेयर बजारमा नयाँ लगानीकर्ताले यस्ता उपाय अपनाउँनुहोस् (भिडियो रिपोर्ट)

शेयर बजारमा नयाँ लगानीकर्ताले यस्ता उपाय अपनाउँनुहोस् (भिडियो रिपोर्ट)

Video, ब्यानर, शेयर बजार
https://youtu.be/kClVEx7vFM0
विश्वभर खाद्यपदार्थको मूल्यमा उछाल

विश्वभर खाद्यपदार्थको मूल्यमा उछाल

Video, उपभोक्ता, ब्यानर
काठमाडौं ।  कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथाम लगाइएका प्रतिबन्धहरुका कारण विश्वमा खाद्यपदार्थको मूल्यमा उछाल देखिएको छ । संयुक्त राष्ट्रले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पछिल्लो खाद्यपदार्थको मूल्यमा व्यापक बढोत्तरी भएको देखिएको हो। खाद्यपदार्थमा पछिल्लो १२ महिनाको बढोत्तरी पछिल्लो एक दशकयताकै बढी रहेको प्रतिवेदनमा उल्लेख रहेको छ । महामारीका कारण आपूर्ति, उत्पादन तथा ढुवानीमा उत्पन्न समस्याका कारण खाद्यपदार्थको मूल्यमा व्यापक वृद्धि भएको देखिएको छ। यसले विश्वमा आर्थिक मन्दी बढाउने चिन्ता पनि व्यक्त गरिएको छ। संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको फुड प्राइस इन्डेक्सले विश्वभरका अन्न उत्पादन, डेरी उत्पादन र मासुको मूल्यमा निगरानी राखेको हुन्छ। यो इन्डेक्सअनुसार मे महिनामा खाद्यपदार्थको मूल्य ३९.७ प्रतिशतले बढेको छ। जुन सन् २०१० अक्टोबरयताकै उच्च ह...
सरकारले ल्यायो एमसिसि जस्तै विवादास्पद ‘नदि पथान्तरण’ कार्यक्रम (भिडियो सामग्री)

सरकारले ल्यायो एमसिसि जस्तै विवादास्पद ‘नदि पथान्तरण’ कार्यक्रम (भिडियो सामग्री)

Video, प्रमुख समाचार
काठमाडौं । अत्यान्तै विवादमा तानिएको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसि) जस्तै अर्काे विवादास्पद विषय आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा समावेश गरिएको छ । सरकारले बजेटमा नदि ‘पथान्तरण’ भनेर आफ्नो क्षमताभन्दा बाहिरको भएको र भविष्यमा अत्यान्तै विवाद हुनससक्ने विषय समावेश गरेको अर्थविद् बताउँछन् । सुरुङ्गको माध्यमबाट एक नदीको पानी अर्काे नदीमा पथान्तरण गरी खानेपानी, सिँचाइ र विद्युतका लागि बहुउद्देश्यीय प्रयोग गर्ने प्रविधिबाट जलस्रोत उपयोगको नयाँ युगमा नेपाल प्रवेश गरेको बजेटमा उल्लेख छ । तर, नदी पथान्तरण अन्तर्राष्ट्रिय स्तरमै विवादित विषय भएकाले यसले भविष्यमा ठूलो रुप लिने बताइएको छ । सम्भावनायुक्त स्थानमा नदी पथान्तरण आयोजना सञ्चालन गरी झापादेखि कञ्चनपुरसम्मका तराईका भूूभागमा सिँचाई सुविधा विस्तार गर्ने पनि बजेटमा उल्लेख छ । त्यसैगरी विवादास्पद एमसीसीको लागि बजेटमा कार्यक्रम राखिएक...
नयाँ लगानीकर्ताका लागि नेप्सेका सिईओको सुझाव

नयाँ लगानीकर्ताका लागि नेप्सेका सिईओको सुझाव

Video, टिप्स, हेर्न/सुन्न
सुरक्षित लागनी गर्न आग्रह सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोला  https://youtu.be/mM4dsYlqqTs
Video
Video