Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
गणपति गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ – Udhyognews.com
Monday, March 17Nepal News Portal
Shadow

गणपति गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ


काठमाडौं । गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलकीस्थित‍ गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही गेष्ट हाउसका संचालक काठमाडौं कलंकी बस्ने ५२ वर्षीय केशव थापा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद ६३ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्