Saturday, May 18Nepal News Portal
Shadow

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यस आधारमा आज वैशाख १३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले ११औं वार्षिक साधारण सभा २०८० वैशाख ३० गते गर्ने भएको छ । चैत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निणर्य गरेको हो ।
साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा गई २०७८ चैत १९ गतेदेखि एकीकृत कारोबार गरेकाले लाभांश करमा छूट पाउने जनाएको छ ।

Total Page Visits: 141 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्