Thursday, May 9Nepal News Portal
Shadow

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ


काठमाडौं । ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई मंगलबार पक्राउ गरेको हो ।

अपराध अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले गुरुङलाई पक्राउ गरेको घुमाउरो पारामा पुष्टि गरे । उनले आर्थिक न्युजसँग भने, ‘अपरेसन जारी थियो । उनी पक्राउ परिसके होलान् ।’

ललिता निवास प्रकरणमा मुछिएका गुरुङ प्रहरीको फरार सूचीमा रहेका थिए । उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरेको हो ।

Total Page Visits: 119 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्