Sunday, May 12Nepal News Portal
Shadow

आज ४.१३ अंकले घट्यो शेयर बजार, ५ अर्ब ८३ करोडको कारोबार


काठमाडौं । आज शेयर बजार ४.१३ अंकले घटेर २८ सय २३.८७ अंकमा बन्द भएको छ ।

आज २ सय २० ओटा कम्पनीको एक करोड ६२ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड रुपैयाँमा किनबेच भएका छन् । आज १३ ओटा समूहमध्ये ६ओटा समूहको परिसूच बढेको छ भने बाँकी रहेका ७ ओटाको घटेको छ ।

खाज सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको ३० करोड रुपैयाँको शेयर किनबेच भएको हो।

 

Total Page Visits: 1015 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्