Saturday, May 18Nepal News Portal
Shadow

योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल, सदस्यमा गुरुङ र फुयाल नियुक्त


 

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिषद् बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यस अघि आयोगमा स्वर्णिम वाग्ले उपाध्यक्ष हुँदा उनी सदस्य बनेका थिए ।  उनीसँग अर्थ र इतिहास सम्बन्धि राम्रो अनुभव छ । उनी हाल पोखरा विश्व विद्यालयमा अध्यापन गराउँछन् ।

त्यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई पनि आयोग सदस्यमा नियुक्त गरिएको छ । गुरुङ यसअघि पनि सदस्य थिए।

Total Page Visits: 855 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्