Monday, May 13Nepal News Portal
Shadow

सूर्या लाइफको कम्पनी सचिवमा के.सी.


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत के.सी.नियुक्त भएका छन् । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

 

Total Page Visits: 1942 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्