Saturday, May 11Nepal News Portal
Shadow

ओरालो लाग्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार मगंलबार(आज) छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दीएको छ ।

Total Page Visits: 416 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्