Wednesday, May 15Nepal News Portal
Shadow

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार सुरु


काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार आजबाट सुरु भएको छ । यी २ कम्पनीबीच बराबरी हैसियतमा मर्ज भइ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको हो ।

दुवै कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ । बिमा प्राधिकरणले सानिमा र रिलायन्स लाइफलाई १ः१ सेयर अनुपातमा मर्जरमा जान स्वीकृति दिएको छ ।

सोहीअनुसार सेयर कायम गरिएको बताइएको छ । यो कम्पनीको प्रधान कार्यालय नयाँ बानेश्वरमा रहने बताइएको छ ।

Total Page Visits: 140 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्