Friday, May 10Nepal News Portal
Shadow

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ७३.६८ % लाभांश प्रस्ताव


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ७३.६८ % लाभांश वितरणको प्रस्ताव गरेको छ । चैत ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. २५ करोड २५ लाखको आधारमा ५० % बोनस शेयर, २० % नगद लाभांश र कर प्रयोजनका लागि छुट्टै ३.६८ % नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूमा लाभांश वितरणमा कडाई गरेको अवस्थामा कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरेको हो ।

Total Page Visits: 148 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्