Wednesday, May 8Nepal News Portal
Shadow

टिप्स

यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय

यी हुन् डन्डिफोर हटाउँने घरेलु उपाय

Uncategorized, टिप्स, समाचार
काठमाडौं । डन्डिफोर प्राय किशोर अवस्थामा आउने गर्छ । धुलो, धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ। आजभोलि ‘पिम्पल’ नामले प्रचलित छ ‘डन्डिफोर’। यसलाई बोलीचालीको भाषामा उमेरको खटिरा पनि भनिन्छ। डन्डिफोरको उचित व्यवस्थापन गर्नसके यसको असर आफैं हराएर जान्छ। तर उचित व्यवस्थापन भएन भने यसले अनुहारै कुरूप पनि बनाउन सक्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्दपि, यसको आगमनले मानिसको आकर्षणमा चिसोपना पैदा गर्छ। अनुहारमा देखिने डन्डिफोरले अनुहारको चमक नै हराइदिन्छ। त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोरप्रति निकै नै चिन्तित हुने गर्छन। घरेलु उपचार (१) डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने गर्नुपर्छ। (२) भुलेर पनि फोहोर पानीले अनुहारलाई धुनु हुँदैन। डन्डिफोरमा हात लगाउनु हुँदैन। (३) चन्दन पाउडरमा कागतिको रस मिलाएर लेप बनाइ अनुहा...
ग्यास्ट्रिकबाट कसरी बच्ने ? हेर्नुुहोस्

ग्यास्ट्रिकबाट कसरी बच्ने ? हेर्नुुहोस्

टिप्स, समाचार
काठमाडौं । धेरै जसो मानिसलाई ग्यास्ट्रिकले सताउने गर्छ। अनियमित र मसलेदार खानपान, प्रदूषण आदिका कारण ग्यास्ट्रिक हुनेको संख्या दिनानुदिन बढ्दो छ । सुरुमा यसले केही असर नगरेपनि पछि बिस्तारै बढ्दै जान्छ । अनि आन्द्रामा अल्सरसमेत गराउँछ । ग्यास्ट्रिक सबैलाई हुने रोग भन्दै धेरैजसोले बेवास्ता गरेको पाइन्छ । तर, कतिपय अवस्थामा ग्यास्ट्रिककै कारण ज्यान पनि जान सक्छ ।आफ्नो जीवनशैलीमा सुधार ल्याउन सके ग्यास्ट्रिकबाट बच्न सकिन्छ । यस्ता छन् बच्ने उपाय १.पानी नियमित पिउने। २.समय–समयमा खानेकुरा खाइरहने । ३.धूम्रपान, मद्यपान नगर्ने। ४.सकेसम्म जंंकफुड नखाने। ५.बढी पिरो, अमिलो, बयमको अचार, मसलेदार खानाबाट सजग हुुने। ६.बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खाने। ७.दुखाइ कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने ।...
शेयर खरीद र बिक्री गर्दा ध्यान दिनु पर्ने कुराहरु

शेयर खरीद र बिक्री गर्दा ध्यान दिनु पर्ने कुराहरु

टिप्स, शेयर बजार
धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दाः धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् । कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् । पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् । कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त...
अनुहारमा चायापोतो आएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नहोस् यस्ता छन् सजिलै गोरो बन्ने उपाय

अनुहारमा चायापोतो आएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नहोस् यस्ता छन् सजिलै गोरो बन्ने उपाय

टिप्स
गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ । छालाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ । गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ । यही कारणले गर्दा छालामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ । यस्तो अवस्थामा जति नै महँगा सौन्दर्य प्रसाधनका सामग्री प्रयोग गरे पनि फाइदा नहुन सक्छ । त्यसैगरी पार्लरमा गएर छालाको उपचार गराउँदा क्षणिक राम्रो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै...
नयाँ लगानीकर्ताका लागि नेप्सेका सिईओको सुझाव

नयाँ लगानीकर्ताका लागि नेप्सेका सिईओको सुझाव

Video, टिप्स, हेर्न/सुन्न
सुरक्षित लागनी गर्न आग्रह सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोला  https://youtu.be/mM4dsYlqqTs