Monday, May 20Nepal News Portal
Shadow

ग्यास्ट्रिकबाट कसरी बच्ने ? हेर्नुुहोस्


काठमाडौं । धेरै जसो मानिसलाई ग्यास्ट्रिकले सताउने गर्छ। अनियमित र मसलेदार खानपान, प्रदूषण आदिका कारण ग्यास्ट्रिक हुनेको संख्या दिनानुदिन बढ्दो छ । सुरुमा यसले केही असर नगरेपनि पछि बिस्तारै बढ्दै जान्छ । अनि आन्द्रामा अल्सरसमेत गराउँछ । ग्यास्ट्रिक सबैलाई हुने रोग भन्दै धेरैजसोले बेवास्ता गरेको पाइन्छ । तर, कतिपय अवस्थामा ग्यास्ट्रिककै कारण ज्यान पनि जान सक्छ ।आफ्नो जीवनशैलीमा सुधार ल्याउन सके ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

यस्ता छन् बच्ने उपाय
१.पानी नियमित पिउने।
२.समय–समयमा खानेकुरा खाइरहने ।
३.धूम्रपान, मद्यपान नगर्ने।
४.सकेसम्म जंंकफुड नखाने।
५.बढी पिरो, अमिलो, बयमको अचार, मसलेदार खानाबाट सजग हुुने।
६.बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खाने।
७.दुखाइ कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने ।

Total Page Visits: 811 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्