Sunday, February 16Nepal News Portal
Shadow

सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेले ब्याज फिर्ता र ॠण चुक्ता गर्नुपर्छः गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको भन्न नमिल्ने बताएका छन्। अधिकारीले दुरुपयोग भएको पाइए सम्बन्धित बैंक कारबाहीमा पर्ने बताए। उनले कर्जा दुरुपयोग गरेको पाए ब्याज सहित उठाउने दाबी पनि गरे।

ऋण उपयोग गर्नुलाई नै गलत भयो भनेर भन्न नमिल्ने अधिकारीको भनाइ छ। यसमा राष्ट्र बै‌ंकले निगरानी गरिरहेको समेत उनले जानकारी दिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्