Saturday, May 11Nepal News Portal
Shadow

२०४८.२६ बिन्दुमा नेप्से


काठमाडौं । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.२१ अंकले घटेर २०४८.२६ को बिन्दुमा झरेको हो ।

आज २६७ धितोपत्रको ६६ लाख ४७ हजार १४३ किक्ता सेयर दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा किनबेच भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले घेटेर ३८०.४३ को विन्दु कायम भएको छ ।

आज १३ वटा उपसमूहमध्ये नौवटा उपसमूहको समूहगत सूचक बढेको छ । आज सबैभन्दा फाइनान्स उपसमूहको समूहगत सूचक सर्वाधिक १.६५ प्रतिशतले बढेको छ ।

यस्तै, आज चारवटा उपसमूहको समूहगत सूचक भने घटेको छ ।

आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३०२.९० रुपैयाँ कायम भएको छ । छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर ६.४५ प्रतिशतले घटेको छ ।

Total Page Visits: 121 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्