Monday, June 16Nepal News Portal
Shadow

अझै तीन दिनसम्म मौसम स्थिर रही रहने


काठमाडौं, (ससं) । आगामी तीन दिनसम्म मौसम स्थिर अवस्थामा रहिरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल नेपालको धेरैजसो स्थानको वायुमण्डल अझै स्थिर अवस्थामै रहनेछ।

यसै कारण प्रदूषणका कण छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएको विभागले जनाएको छ। देशका अधिकाश जिल्लाका धेरै ठाँउमा लागिरहेको डढेलोबाट सिर्जित धूँवाका कण वायुमण्डमै सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागले जनाएको छ। रासस

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्