Tuesday, June 10Nepal News Portal
Shadow

नेपाल युवा उद्यमी मञ्चको आयोजनामा नवौं महिला उद्यमी सम्मेलन मार्च १८ मा हुने


काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको आयोजनामा ‘नवौं महिला उद्यमी सम्मेलन २०२३’ हुने भएको छ। मञ्चले आगामी शनिबार (मार्च १८) काठमाडौंको र्‍याडिसन होटलमा सम्मेलन आयोजना गर्न लागेको हो।

यस वर्षको शिखर सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ रहेको छ।

सम्मेलनमा प्रेरणादायी महिला उद्यमीहरुबीचको स्पिड नेटवर्किङ सत्रहरु, उनीहरुको यात्रा साझेदारी, कार्यशाला र प्यानल छलफल हुने मञ्चले जानकारी दिएको छ।

यस्तै, प्रवक्ताहरु, प्यानल छलफल, स्टार्टअप सोकेस, आइसब्रेकर र नेटवर्किङ र वुमन इन बिजनेस एन्ड मेड इन नेपाल विषयमा छलफल हुनेछ सम्मेलनमा ३ सय भन्दा बढी सहभागी हुने आयोजकको अनुमान गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्