Sunday, May 19Nepal News Portal
Shadow

रेमिट्यान्स लागत बढी हुँदा हुण्डीको कारोबार बढ्यो


काठमाडौं । औपचारिक माध्यमबाट विप्रेषण (रेमिट्यान्स) पठाउँदा लाग्ने लागत बढी हुदाँ हुण्डीको कारोबार बढेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ ।

गन्तव्य मुलुकबाट नेपालमा २०० अमेरिकी डलर पठाउँदा ४.५ % र ५०० डलर पठाउँदा औसतमा ३ % शुल्क लागत लाग्ने गरेकोले यो लागत बढी भएको महालेखाको ६०औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६६/०६७ अनुसार वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको ८० % अंश उपभोगमा खर्च हुने गरेका कारण विप्रेषण आयबाट पुँजी निर्माणमा न्यून योगदान रहेको प्रतिवेदनमा उल्लेख छ ।

Total Page Visits: 139 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्