Thursday, May 16Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।

Total Page Visits: 130 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्