Friday, May 17Nepal News Portal
Shadow

सीईओका लागि आवेदन माग्यो विद्युत् उत्पादन कम्पनी लिमिटेडले


काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्तिका लागि आवेदन मागेको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति हुने भएकाले दरखास्त आह्वान गरिएको हो ।

योग्य उमेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Capture 11684976240.JPG

Total Page Visits: 114 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्