Wednesday, May 15Nepal News Portal
Shadow

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ। आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज चाँदी तोलामा १५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्