Friday, May 17Nepal News Portal
Shadow

बिहीबारका लागीअमेरिकी डलरको सटही दर यथावत



काठमाडौं। अमेरिकी डलरको सटही दर बिहीबारका लागि यथावत् राखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार बिहीबारका लागि अमेरीकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ १९ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ।

हिजो बुधबार पनि डलरको खरिद बिक्री सोही मूल्यमा भएको थियो। बिहीबार युरो र पाउन्ड स्टिर्लिङको सटही दर घटेको राष्ट्र बैंकले ज्ञप्पत रुपमा जानकारी दिएको छ।

आजका लागि युरो ज्ञ को नेपाली खरिद १४२ रुपैयाँ १३ पैसा तथा बिक्री १४२ रुपैयाँ ७७ पैसा तोकिएको हो। हिजो बुधबार युरो ज्ञ को नेपाली खरिद १४२ रुपैयाँ ८३ पैसा तथा बिक्री १४३ रुपैयाँ ४७ पैसा रहेको थियो।

तेसैगरी पाउन्ड स्टर्लिङको नेपाली खरिद १६६ रुपैयाँ २० पैसा तथा बिक्री १६६ रुपैयाँ ९५ पैसा तोकिएको छ। उक्त दर पनि बुधबारको तुलनामा घटेको छ। बुधबार पाउन्ड स्टर्लिङको खरिद १६७ रुपैयाँ १० पैसा तथा बिक्री १६७ रुपैयाँ ८५ पैसा रहेको थियो ।

Total Page Visits: 81 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्