Monday, May 6Nepal News Portal
Shadow

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा विहिबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सात सय रुपैयाले बढेको हो । हिजो सुनको मूल्य तोलामा ९३ हजार ५ सयमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३५० रहेको महासंघले जनाएको छ ।

Total Page Visits: 721 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्