Monday, May 20Nepal News Portal
Shadow

बिहीबार सर्वाधिक शेयर मूल्य वृद्धि हुने यी हुन ४ कम्पनी


काठमाडौं । साताको अन्तिम कारोबार बिहिवार (आज) २ ओटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज मञ्जुश्री फाइनान्सको १० प्रतिशतले शेयर मूल्य बढेर यसको शेयर मूल्य प्रतिकित्ता ८२५ कायम भएको छ । महिला लघवित्त वित्तिय संस्थाको पनि १० प्रतिशतले शेयर मूल्य बढेर यसको शेयर मूल्य प्रतिकित्ता ४ हजार ७५२ कायम भएको छ ।

त्यसैगरी आज गुरास फाइनान्सको शेयर मूल्य ९.६८ र ग्रिन डेभलप्मेन्ट बैंकको ९.५५ प्रतिशतले बढेको छ । गुरास फाइनान्सको शेयर मूल्य प्रतिकित्ता १ हजार २० कायम भएको छ भने ग्रिन डेभलप्मेन्ट बैंकको ३४४ कायम भएको छ ।

 

Total Page Visits: 1036 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्