Sunday, May 19Nepal News Portal
Shadow

आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


काठमाडौं । बिहिबार (आज) एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको छ । यसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।

कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल पुनर्वीमा कम्पनीको भएको छ । यो कम्पनीको आज ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको हो।

Total Page Visits: 736 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्