Saturday, May 11Nepal News Portal
Shadow

एचआइडीसीएलको शतप्रतिशत हकप्रदमा साउन ५ गतेबाट आवेदन खुल्ने


काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) ले १०० प्रतिशत हकप्रद शेयर वितरण गर्ने भएको छ। यसका लागि कम्पनीले साउन ५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। साबिक शेयरधनीहरुले साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अहिले कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ भने यसको शतप्रतिशत शेयर दिँदा चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्ने छ।

Total Page Visits: 1099 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्