Monday, May 13Nepal News Portal
Shadow

आज बढ्यो सुनको मूल्य,प्रतितोला कतिमा कारोबार ?


काठमाडौं । स्थानीय बजारमा बुधबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १ हजार २०० रुपैया्ँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोहि मूल्य कायम भएको छ ।

Total Page Visits: 522 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्