Sunday, May 19Nepal News Portal
Shadow

रिडी हाइड्रोपावरको साधारण सभा कार्तिक १२ गते, बुक क्लोज कहिले ?


काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २०औं वार्षिक साधारण सभा कार्तिक १२ गते बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय थापाथली काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्ने बारे निर्णय गर्ने एजेन्डा रहेको छ । कम्पनीले १२.६% नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ । यो प्रस्ताव साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले कार्तिक २ गते एकदिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ । कार्तिक १ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Total Page Visits: 1357 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्