Wednesday, May 15Nepal News Portal
Shadow

शुक्रबार पनि सेयर बजार खुल्ने


काठमाडौं । शुक्रबार(आज) पनि सेयर बजार खुल्दैछ । साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि पहिलोपल्ट शुक्रबार बजार खुल्ने भएको हो ।

सरकारले वैशाखमै आइतबार पनि सार्वजनिक बिदा दिएर शुक्रबार पुरै दिन कार्यालय समय तोकेको थियो । नेप्सेले सोही निर्णयका आधारमा ब्रोकर कम्पनीहरुलाई सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुला गर्न निर्देशन दिएका थियो ।

Total Page Visits: 381 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्