Saturday, April 27Nepal News Portal
Shadow

कृषि तथा वन

अध्ययनपछि मात्रै कृषिमा विदेशी लगानी भित्र्याउन निजी क्षेत्रको अग्रह

अध्ययनपछि मात्रै कृषिमा विदेशी लगानी भित्र्याउन निजी क्षेत्रको अग्रह

आर्थिक गतिविधि, कृषि तथा वन, निर्माण, ब्यानर
काठमाडौं (ससं) । निजी क्षेत्रले आवश्यक अध्ययन गरेर मात्रै कृषि क्षेत्रमा वैदेशिक लगानी ल्याउने वा नल्याउने भन्ने निर्णय गर्न अनुरोध गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले सोमबार संयुक्त रुपमा विदेशी लगानी मुलुकका लागि अत्यावश्यक भएको भए पनि कृषि क्षेत्रमा लगानी ल्याउने वा नल्याउने भन्ने विषयमा थप अध्ययन हुन जरुरी रहेको बताएका हुन् । लगानीलाई प्रवद्र्धन गर्न सरकारले गरेका विगतका प्रतिबद्धता पूरा गर्न आवश्यक रहेको ठहर गर्दै निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले त्यससँग सम्बन्धित नीति नियम, निर्देशिका, कार्यविधि बनाउदा वा कुनै संशोधन गर्दा निजी क्षेत्रसँग अनिवार्य रुपमा छलफल गर्न माग गरेका छन् । सरकारले यही पस २० गते राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृष...
बक्यौता रकम नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

बक्यौता रकम नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

कृषि तथा वन, निर्माण, ब्यानर
काठमाडौं, १६ पुस (ससं) । कृषकलाई बक्यौता रकम नदिने लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले बिहीबार बिहान अग्रवाललाई पर्साबाट पक्राउ गरेको हो । उखु किसानलाई उद्योगले दिनुपर्ने बक्यौता रकम नदिएको आरोपमा अग्रवाललाई पक्राउ गरिएको हो । उखु किसानलाई बक्यौता रकम नदिएको भन्दै अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका उनलाई आज बिहीबार प्रहरीले पक्राउ गरेको छ । किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।...
किबी खेतीबाट मालामाल

किबी खेतीबाट मालामाल

कृषि तथा वन, प्रमुख समाचार
काठमाडौं, २८ कार्तिक (ससं) । स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । तर पछि उनले छोरा महेन्द्रको आग्रहमा घर छेउको त्यस पाखो खेतमा किबी खेती गर्न थालेपछि भने मनग्गे आमदानी गर्न सकेका थिए । वर्षमा एक बाली धान खेती पनि राम्रो नहुने त्यस खेतमा अहिले किबीले लटरम्म फल दिएको छ । हिजो धान फल्ने खेतमा किबी लगाउँ भन्दा छोराको आग्रह मान्न हिच्किचाएका भोलानाथ अहिले खेतबाटै धमाधम किबी बिक्रि गरेर पैसा लिन थालेपछि निकै खुशी भएका छन् । पैंयुपाटामा महेन्द्रले तीन वर्ष पहिले करिब रु पाँच लाख खर्चेर ८० बिरुवा भालेपोथी लगाएका छन् । बजारीकरणको समस्या नहोस भनेर ‘रिजाल कृषि तरकारी तथा फलफूल फर्म’ नाम दिएको कम्पनी छ । “अहिले झण्डै पाँच क्विन्टल फले...
चिराइतो खेतीमा आकर्षण बढेपनि मूल्यमा गिरावट

चिराइतो खेतीमा आकर्षण बढेपनि मूल्यमा गिरावट

कृषि तथा वन, प्रमुख समाचार, ब्यानर
बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्यामा परेका हुन् । विगत वर्षमा प्रतिमन रु २० देखि २५ हजारमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन रु ६ हजारमा बिक्री गर्न बाध्य भएका छन् । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका मार्ने, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताएका छन् । चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ । कृषकले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन रु ६ हजारले बिक्री हुने गरेको छ । मनको थोरै मूल्य भए पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बत...
उपत्यकामा आलुको मूल्य अचानक बढ्रयो

उपत्यकामा आलुको मूल्य अचानक बढ्रयो

ऊर्जा, कृषि तथा वन, निर्माण
उपत्यकामा आलुको मूल्य अचानक बढेको छ । थोक बजारमा ६४देखि एक सय रुपैयाँसम्म कारोबार भइरहेको आलुको मूल्य खुद्रामा भने १५० रुपैयाँसम्म पुर्‍याइएको छ । व्यवसायीका अनुसार बजारमा माग बमोजिम आलु उपलब्ध छैन । त्यसमाथि खुद्रा पसलेले मनपरी मूल्य गर्दा उपभोक्ताहरु मारमा परेको होलसेल व्यवसायीहरुको दाबी छ । कालीमाटी फलफूल तथा तरकारी बजारले शुक्रबारका लागि तोकेको मूल्यअनुसार रातो आलुको अधिकतम थोक मूल्य एक सय, भारतीय आलुको ६६ र नेपाली सेतो आलुको प्रतिकिलो मूल्य ८५ रुपैयाँ छ । तर, खुद्रामा भने प्रतिकिलो १५० रुपैयाँसम्ममा आलु बिक्री गरिएको गुनासो उपभोक्ताले गरेका छन् । नेपालमा आलु खेति कम हुन थालेको र बेमौसमका कारण भारतबाट आलु आउन छाडेकाले बजारमा आलुको मूल्य बढेको कालीमाटीका आलु ब्यापारी बताउँछन् । ‘अहिले आलुको स्टोर सिजन हो, कोल्ड स्टोरबाट ल्याइने आलुको मूल्य महंगो भएको छ, कम उत्पादन भएका कारण...
खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दुई करोडभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन गरिने

खोटाङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दुई करोडभन्दा बढीको कृषि कार्यक्रम सञ्चालन गरिने

आर्थिक गतिविधि, कृषि तथा वन, निर्माण
खोटाङ, १५ असोज (ससं) । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड १० लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तीमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउने गरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले चालु आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताए । चक्लाबन्दीमा पकेटरब्लकरजोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ। यस्तै, चालु आर्थिक वर्ष स्थानीय तहको लागत सहभागितामा मकैको बीउ श्रोत केन्द्र स्थापनाका लागि ३० लाख, भण्डार, प्राथ...