Sunday, May 19Nepal News Portal
Shadow

बीमा

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

बीमा, बैंक तथा वित्त, समाचार
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि बैशाख १८ गते मजदूर दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका सरकारी कार्यालयहरु बन्द रहनेछन् ।
अजोड इन्स्योरेन्सका संचालकले दिए राजिनामा

अजोड इन्स्योरेन्सका संचालकले दिए राजिनामा

बीमा, समाचार
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संचालक सागर गुरुङले राजिनामा दिएका छन् । गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण सञ्चालकबाट राजिनामा दिएको बताएका छ । कम्पनीको वैशाख १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको होे ।
मर्जरमा गएका बीमा कम्पनी भावनात्मक रुपमा मिलेर अघि बढे समस्या आउँदैनः अध्यक्ष सिलवाल

मर्जरमा गएका बीमा कम्पनी भावनात्मक रुपमा मिलेर अघि बढे समस्या आउँदैनः अध्यक्ष सिलवाल

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरू भावनात्मक रुपमा मिलेर अघि बढे समस्या नआउने बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष सिलवालले पूँजी वृद्धिका लागि मर्जरमा गएका बीमा कम्पनीहरु भावनात्मक रुपमा समेत मिलेर अघि बढेमा खासै समस्या नआउने बताएका हुन् । त्यस्तै, बीमा कम्पनीहरुले बीमा गरेपछि दाबी भुक्तानी हुन्छ भन्ने कुरालाई तथ्याङ्कबाट नै स्पष्ट गर्नुपर्ने बताए । प्राधिकरणको पटक पटकको प्रयासबाट बीमा दाबी भुक्तानीमा सुधार आई गत आर्थिक वर्षमा करिव ४४ अर्ब रुपैया बराबरको दाबी भुक्तानी भएको अध्यक्ष सिलवालले जानकारी दिए । “बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो अधिकार प्रयोग गर्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा गर्नु भएन,” उनले भने, “स्वस्थ प्रतिस्पर्धाका साथ अगाडि बढ्नुप...
एनआइसी एशिया लघुवित्तले पारित गर्‍यो १४.७५ % लाभांश

एनआइसी एशिया लघुवित्तले पारित गर्‍यो १४.७५ % लाभांश

प्रमुख समाचार, बीमा, बैंक तथा वित्त
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई चुक्तापुँजीको १४.७५ %का दरले नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै, सभाले कम्पनीको आर्थिक वर्ष २०७८/ ७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू) समेत पारित गरेको छ। कम्पनीले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको बताएको छ।...
राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई गर्‍यो कारबाही

राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई गर्‍यो कारबाही

प्रमुख समाचार, बीमा, बैंक तथा वित्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई विभिन्न नियम उल्लंघनमा कारबाही गरेको छ। गत माघदेखि चैतसम्मको अवधिमा यी बैंकहरूले विभिन्न नियम उल्लंघन गरेका हुन्। हाल कुमारी बैंकमा मर्ज भएको नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसिसी)लाई एउटै समूहलाई एउटाभन्दा बढी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको, कर्जाको प्रिमियम दर नियम विपरीत परिवर्तन गरेको पाइएपछि कारबाही गरेको छ। यस्तो कार्य प्रथम पटक भएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ। त्यस्तै, मर्जर अगाडिका (एनसिसी) का प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले आफ्नो अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै उनलाई ५ लाख रूपैयाँ जरिवाना गरिएको छ। मर्जर अघि कुमारी बैंकबाट समेत सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नहुने गरी लगान...
बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाढी बढ्दै

बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाढी बढ्दै

बीमा, शेयर बजार, समाचार
काठमाडौं । ४ बीमा कम्पनीको प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडी बढेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रकृयाँ अन्तिम चरणमा पुगेको धितोपत्र बोर्डले जानकारी दिएको छ । २ कम्पनीले आवस्यक कागपत्र जुटाएको खण्डमै छिट्टै अनुमति पाउने छन् । सन नेपाल र आइएमईले अधिकाङ्स कागजपत्र जुटाइसकेको हुँदा अवको केहि समय भित्रै कम्पनीको आइपिओ निष्काशन प्रकृयाँमा आउने दाबी विरोधको समय तोकिनेछ । त्यस अवधिमा आउने उजुरीलाई संबोधन गरेर बोर्डले आइपिओ निष्काशनको अनुमति प्रदान गर्नेछ । आइपिओ निष्काशनका लागि निवेदन दिएका रिलायबल नेपाल र सिटिजन लाइफले भने आवस्यक प्रकृयाँ कागजपत्र नै जुटाउन बाँकी छ । सबैभन्दा पहिला प्रिमियममा आइपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएको रिलायबल नेपालले अझै आवस्यक कागजपत्र जुटाउन सकेको छैन । महालक्ष्मी लाइफले पनि प्रिमियममा आइपिओ निष्क...
प्राधिकरणले थप्यो बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न समय

प्राधिकरणले थप्यो बिमा कम्पनीलाई पुँजी वृद्धि गर्न समय

प्रमुख समाचार, बीमा
काठमाडौं । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय थप गरेको छ । चैत मसान्तसम्म पुँजी वृद्धि गर्न प्राधिकरणले निर्देशन दिएको भए पनि तोकिएको समयमा पुँजी वृद्धि गन नसकेपछि बिमा कम्पनीहरूलाई असारमसान्तसम्म समय थप गरिएको हो । प्राधिकरणले जीवन बिमा कम्पनीलाई २ अर्बबाट ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएको छ भने निर्जीवन बिमा कम्पनीलाई १ अर्बबाट २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएको छ । पुँजी वृद्धि गर्न जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीहरू धमाधम १ आपसमा मर्जरमा गइरहेका छन् । पुँजी कायम नगरेका बिमा कम्पनीको असार मसान्तसम्मको वित्तीय विवरणलाई हेरेर आवश्यक कदम चाल्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले कतिपय बिमा कम्पनीहरूले पुँजी वृद्धि गर्न योजना पनि प्राधिकरणमा पेस नगरेको...
हिमालयन ऊर्जा विकासले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

हिमालयन ऊर्जा विकासले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

प्रमुख समाचार, बीमा, बैंक तथा वित्त
काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। यस अघि कम्पनीले २०० प्रतिशत अर्थात् १ बराबर २ को अनुपातका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ। कम्पनीले उक्त निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाएको थियो। तर, आयोगले शत प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा मात्र हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको छ।...
सहकारी संस्था लिमिटेडले ल्यायो दाना उद्योग सञ्चालनमा

सहकारी संस्था लिमिटेडले ल्यायो दाना उद्योग सञ्चालनमा

उद्योग, बीमा, समाचार
काठमाडौंं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ। गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु १ करोड ९४ लाख ८५ हजार २ सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको ५० % अनुदान र सहकारीको ५० % लगानीमा गैँडाकोट–११ मा ‘मुकुन्दसेन दाना उद्योग’ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए। संस्थाका अध्यक्ष श्रेष्ठले उद्योग सञ्चालनका लागि संस्थागत लगानी रु ३९ लाख चार सय ६२, बैंक ऋण रु ५८ लाख ४८ हजार छ सय २४ तथा आयोजना अनुदान रु ९७ लाख ३६ हजार १ सय ७८ रहेको जानकारी दिए। दाना उद्योगमा पेलेट दाना र मास दाना गरी २ किसिमको दाना उत्पादन हुँदै आएको उनको भनाइ छ। मास दाना (धुलो दान...
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गर्‍यो लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले गर्‍यो लाभांश घोषणा

प्रमुख समाचार, बीमा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको १३.२७१२७७२ % लाभांश दिने प्रस्ताव गरेको छ । गत चैत ९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई वोनस सेयर मात्र दिने प्रस्ताव गरेको हो । उक्त वोनस सेयरमा लाग्ने कर स्वंयम् सेयरधनीले नै तिर्नुपर्ने छ । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।...