Friday, May 3Nepal News Portal
Shadow

विचार

समय र यसको महत्व बेलैमा बुझौँ

समय र यसको महत्व बेलैमा बुझौँ

विचार
समय सबैभन्दा महत्वपूर्ण भएकाले हामीले सँधै समयअनुसार चल्न सिक्नुपर्छ । समयसँगै चल्न सिक्यौँ भने हाम्रो जीवन हामीले सोचेको भन्दा राम्रो हुन सक्छ । जस्तै, पढ्ने समयमा हामी नपढीँ अरूमा नै समय खर्च गर्न थाल्यौँ भने त्यो समयको सदुपयोग नभई दुरुपयोग हो । सदुपयोग गलत भयो । हामीले कुन समयमा के गर्ने भन्ने कुरा जान्नुपर्छ । जस्तै पढ्ने बेलामा पढ्ने, खेल्ने बेलामा खेल्ने, काम गर्ने बेलामा काम गर्ने हामीले तालिका बनाउँनु पर्छ । त्यसो गरेमा हाम्रो समयको पक्कै पनि सदुपयोग हुँन सक्छ । संसार समयको भरमा चलेको छ । समयले न त हामीलाई पर्खिन्छ न त अघि जान्छ । बस समय त आफ्नै गतिमा चलिरहन्छ । समयले जता लैजान्छ हामी त्यहि जान्छौँ । जस्तै रातमा सुत्छौँ, बिहान उठ्छौँ अनि दिनमा आफ्नो काममा व्यास्त हुन्छौँ । हामी जस्तो सुुकै काम गर्न पनि समय कै भर परेका हुन्छौं । जस्तै, स्कुल जाने समय कतिबेला हो, घर आउने समय कतिबे...
हामीले कहिलेसम्म सहनुपर्नेे यस्तो हिंसा ?

हामीले कहिलेसम्म सहनुपर्नेे यस्तो हिंसा ?

ब्यानर, विचार, समाज, सम्पादकीय
सुनिता बुढाथोकी कक्षा ७ काठमाडौं । अहिले देशमा जताततै बलात्कार भएका घटना सुन्नमा आउँछन् । बलात्कारीहरूले बालबालिकादेखि बुढाबुढी तथा युवतिहरू कोही बाँकी राखेका छैनन् । यतिमात्र नभएर बिहे गरिसकेपछि आफ्ना घर परिवाले कहिले बुहारी तल्लो जातको भए भन्दै थिचोमिचो गर्छन् । अनि घरमा आर्थिक अभाव भयो भने श्रीमानले श्रीमतिलाई कुटपिट गर्छन् । सबै कुरा श्रीमतिले मात्र सहनुपर्छ । २१ औं सताब्दीमादाइजोकै कारण धेरै हिंसा सहेको हामीले सुन्दै आएका छौं । घर परिवारमा बुहारीले दाईजो ल्याईन भनेर सासु वा श्रीमानले तथा परिवारले बुहारीलाई घरेलु हिसां गर्छन् । के यो सबै गर्न जरुरी थियो र ? यति मात्र होइन बुहारीलाई मार्न तथा आफ्नो बच्चा नदिने भनेर पनि धम्की दिन्छन् । यो जमानामा पनि पुरुष र महिलालाई भेदभाव गर्ने कस्तो समाज हो यो ? सरकाले महिला पुरुष दुवैलाई बराबर हक दिए तापनि यो कुरा व्यावहारमा देखिएको छैन । ...
प्रधानमन्त्री ओलीलाई प्रश्न,निर्मला पन्त तपाईंकी छोरी भएकी भए उसको हत्यारालाई यसरी नै छोड्नु हुन्थ्यो ?

प्रधानमन्त्री ओलीलाई प्रश्न,निर्मला पन्त तपाईंकी छोरी भएकी भए उसको हत्यारालाई यसरी नै छोड्नु हुन्थ्यो ?

विचार
  सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यू, जय नेपालको न्यानो अभिवादन, नेपालको राजनीति पृष्ठभूमिमा तपाईंले दिएका हरेक योगदानलाई महत्वपूर्ण मानिन्छ । तर पनि तपाईले बेला बेलामा नेपालको राजनीतिमाथि नै प्रश्न बाचक चिन्ह खडा गर्ने किसिमका अभिव्यक्ति र दोहोरो चरीत्रका कारण चाहि मर्माहित भएको छु । सर्बप्रथम पुनः नेपालको ४१ औं प्रधानमन्त्री हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिन चाहान्छु । म त्यति विगतमा जान चाहन्न वर्तमानकै अवस्थाका बारेमा केहि कुरा तपाईं र सारा नेपाली नागरिक सामु वकल्न मन लाग्यो । आज विदेशी भूमिमा रहेर लेख्नु परेको भए राम्रो लाग्ने थिएन होला । तर, अहिले नेपाल मै छु । त्यही भएर यो पत्र लेखेको हुँ। निर्मला पन्त तपाईंको छोरी भएको भए उसको हत्यारालाई यसै गरी छोडनु हुन्थ्यो ? पावरमा हुनेले जे गरे पनि हुने नियम तपाईहरुले बनाउँनु भएको छ हो ? तपाईंका ...
डा. केसीका मागप्रति सरकारको बेवास्ता कहिलेसम्म ?

डा. केसीका मागप्रति सरकारको बेवास्ता कहिलेसम्म ?

विचार
दुर्गा शर्मा डा.गोबिन्द के.सी.का सुरुदेखी अहिले सम्मका मागहरू हेर्नेहो भने ति सामान्य रिसर्चमा नभै सहरदेखी अतिदुर्गम ठाउँसम्मको सामाजिक परिवेश, शिक्षा र मानवीय स्वास्थ्यको अवस्थालाई अति सूक्ष्म रुपमा गरिएको रिसर्च वा एकअर्थमा भन्नेहो भने ‘साईन्टिफ़िक रिसर्च’ मा आधारित माँगहरू हुन् । जसमा रिसर्च र स्वयंले अदभुत त्याग गर्छ र वास्तविक बिसयवस्तु ससँग एकाकार हुन्छ । जस्तै गरीबसँग गरीबकै रुपमा, दुःखी,रोगीसँग त्यै रूपमा आफुलाई अनुभूत गर्छ । दूर दराजका मानिसहरू संग आफुपनी त्यही पुगेर औषधि,उपचार र पैसाको अभावमा ज्यान गुमाऊनेहरूलाई नजिकबाट नियालेर, विद्यार्थीसँग विद्यार्थी नै भएर मेडिकल पढ्न वा अन्य शिक्षा लीन रुची र इच्छाशक्ति र क्षमता हुदाहुदै पनि पहुँच नभएको वा आर्थिक अभावको कारण बनेकालाई नजिकबाट नियालेर अनुभूत गर्छ । त्यस अर्थमा उहाँका माँगहरू चानचुने माँग नभै आम नागरिकका माग बन्न पुगे भने...
लकडाउँन डायरीः हाम्रो सोचाइमा परिवर्तन ल्याउँन आवश्यक

लकडाउँन डायरीः हाम्रो सोचाइमा परिवर्तन ल्याउँन आवश्यक

विचार
तिमी चिल्लो कार चडेर हिड्छौ तर सम्झिदैनौ त्यो कार बनाउँने मिस्त्रीको जिन्दगी कस्तो छ र कसरी चल्दैछ । तिमी चिल्लो कोट पाइट लगायर ठुलो समारोहमा सामेल भई सुन्दर देखीन्छौ तर अलिकति पनि याद गर्दैनौ कि त्यो लुगा सिलाउने दर्जी कसरी दमाई भयो जसले जीवनभर तिमीलाई तिम्रो इज्जत ढाक्न सहयोग गरिरहेछ । जब गरिबको घरमा धेरै भएको भात भुटेर खादा बासी भात हुन्छ र धनीको घरमा त्यही भात भुटेर खादा फ्राइ राइस हुन्छ । गरिबको घरमा कुखुराको अन्डा फ्राइ गर्दा बाबर बन्छ तर धनीको घरमा अम्लेट बन्दिन्छ । तिमी कपाल काट्ने हजमकोमा जान्छौं बिजोक भयको दारी कपाल थकित जिऊ मालिस गरि फर्कन्छौ तर अलिकति पनि सोच्दैनौ र सम्झिदैनौ कि तिमीले धोती भनेर इज्जत दिने हजमले नै तिमीलाई सुन्दर राख्न कति सहयोग गरेको छ । तिमी पैसावाल हौ धन सम्पत्ति भरिपुर्ण छ । तिमीसँग गाई भैसीको दूध पैसामा किनेर खान्छौ जसले तिमीलाई हृष्टपुष्ट बनाउछ । तर...