Tuesday, November 11Nepal News Portal
Shadow

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, प्रतितोला कति ?


काठमाडौं, (ससं) । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्