Sunday, April 28Nepal News Portal
Shadow

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बिहीबार घटेको छ। बुधवार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको कारोबार मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधवार सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।

 

Total Page Visits: 795 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्