काठमाडौं, (ससं) । नेपाल सरकारले केही दिन विद्यालय बन्द गर्ने बताएको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका हुन् । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’
वायु प्रदूषणका कारण केही दिन विद्यालय बन्द गर्ने सरकारको तयारी
- स
- स
- स