काठमाडौं, (ससं) । नेपाल सरकारले केही दिन विद्यालय बन्द गर्ने बताएको छ । वायु प्रदूषणबाट बालबालिकालाई बचाउन केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका हुन् । उनले भने, ‘छिट्टै यसबारे निर्णय हुन्छ ।’
वायु प्रदूषणका कारण केही दिन विद्यालय बन्द गर्ने सरकारको तयारी
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले गरे प्रदर्शन
by Udhyog News
काठमाडौं । निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार (आज) निर्माण ...
निर्माण व्यवसायी महासंघले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिइने
by Udhyog News
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सबै प्रमुख राजनीतिक दलका नेताहरू...
आन्दोलनका थप कार्यक्रम घोषणा गर्यो निर्माण व्यवसायी महासंघले
by Udhyog News
काठमार्डौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर...
मेघौली विमानस्थलको स्तरोन्नति गरिदै
by Udhyog News
चितवन । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राभेलिङ’ गर्ने ...
सिजीले गर्यो निशुल्क एसी सर्भिस क्याम्प सुरु
by Udhyog News
काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले एसी सर्भिस क्याम्प सुरु गरेको छ। फागुन १५ गतेदेखि कम्पनीले सो क्याम्प सुरू गरेक...
उज्यालो सहर बनाउने महानगरको दोस्रो चरणको काम सुरु हुँदै
by Udhyog News
काठमाडौं। भरतपुर महानगरलाई उज्यालो सहर बनाउने महानगरको अभियानअन्तर्गत दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ।
पहिलो चरण...