Sunday, May 19Nepal News Portal
Shadow

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । बिहिबार तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले घटेर तोलामा १ लाख ८ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Total Page Visits: 113 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्