Saturday, May 18Nepal News Portal
Shadow

यस्तो छ आजको मौसम


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौं उपत्यका लगायत देशका अधिकांश भू–भागको मौसम सफा रहेको छ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

केही दिनदेखि पानी नपरेका कारण काठमाडौं उपत्यका लगायत अन्य भूभागको तापक्रम बढ्दो छ।

आज बिहानको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन भएको छ ।

४ दिनदेखि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस मापन भएको छ।

Total Page Visits: 148 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्