Sunday, May 19Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य


काठमाडौं । विहिबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर हो।

त्यस्तै, चाँदीको मूल्य यसदिन प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा करोबार भएको थियो ।

Total Page Visits: 130 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्