Monday, May 13Nepal News Portal
Shadow

लक्ष्मी र सनराइज बैंकले एकीकृत कारोबार २९ असारदेखि सुरु गर्ने


काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक एकआपसमा मर्जरपछि असार २९ गतेदेखि एकीकृत करोबार गर्ने भएका छन् । मर्जरपछि लक्ष्मी रसनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको हो ।

यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो ।

असार २९ गतेदेखि एकीकृत कारोबार गर्न दुवै बैंकले आफ्ना शाखा कार्यालयहरू असार २७ र २८ गते दुई दिन बन्द गर्ने जानकारी दिएका छन् ।

Total Page Visits: 113 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्