Thursday, May 16Nepal News Portal
Shadow

सीजीको पहिलो ल्यायो बीएलडीसी सिलिङ फ्यान नेपली बजारमा



काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी ब्रान्डले बढ्दो गर्मीयामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ फ्यान पहिलोपटक बजारमा ल्याएको छ ।

‘स्टे कुल, सेभ इनर्जी सुइच टू बीएलडीसी फ्यान टुडे’ नारासहित सीजीले नयाँ डिजाइनको फ्यान बजारमा ल्याएको हो ।

बजारमा आएको यो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत विद्युत् बचत गर्ने बताइएको छ ।

सिलिङ फ्यान ११० देखि २८० बीचको भोल्टमा पनि तीव्र गतिमै घुम्ने कम्पनीले बताएको छ ।

रिमोटको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पीसीबीएमा दुई वर्षको वारेन्टीको व्यवस्था रहेको छ । यो फ्यान आकर्षक चारवटा कलरमा बजारमा उपलब्ध रहेकोकम्पनीले जनाएको छ ।

 

Total Page Visits: 147 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्