Monday, May 13Nepal News Portal
Shadow

ह्याम्समा उपचाररत पर्वतका सभापति भुसाललाई भेटे नेता खाँडले


काठमाडौं, (ससं) । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले लामो समयदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पर्वत जिल्लाका सभापति खिमप्रसाद भुसालको स्वास्थ्य अवस्था बारे अस्पतालमा स्वयम उपस्थित भइै सोध बुझ गरेका छन् । विहीबार अस्पताल पुगेका नेता खाँडले उनको स्वास्थ्यका विषयमा अस्पतालका चिकित्सक र भुसालसँग सोध बुझ गरेका हन् ।

खाँडसँगै नेपाल तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङ, प्रदेश सभा उम्मेद्वार राजेन्द्र तिवारी पनि अस्पताल पुगेका थिए।

Total Page Visits: 522 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्