Saturday, May 18Nepal News Portal
Shadow

आज सुनको मूल्यमा सामान्य गिरावट


काठमाडौं । स्थानीय बजारमा मंलबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (हिजो) सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलााम १ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेका छन् । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।

Total Page Visits: 913 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्