Saturday, May 4Nepal News Portal
Shadow

आज कति छ सुनचाँदीको मूल्य ?


काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार शुक्रबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सून आज पनि त्यही मूल्य कायम भएको छ भने तेजावी सूनको मूल्य ९१ हजार ९०० रुपैयाँनै कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 995 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्