Saturday, May 4Nepal News Portal
Shadow

आज प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ भने छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सुनको मूल्य बढेसँगै चाँदीको मूल्यमा पनि 10 रुपैयाँ वृद्धि भएको छ । आज चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको छ ।

Total Page Visits: 510 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्