Tuesday, May 14Nepal News Portal
Shadow

लक्ष्मी उन्नकि कोषको मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २५ प्रतिशत नगद लाभांशपछि लक्ष्मी उन्नति कोषको मूल्य समायोजन गरेको छ । नेप्सेले उक्त कोषको मूल्य समायोजन गरी प्रति इकाई १२ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

यसअघि कोषको प्रति इकाई मूल्य १५ रुपैयाँ १२ पैसा रहेको थियो ।

कोषको मंगलबारसम्म इकाई खरिद गर्नेहरुलाई २५ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्ने छन् । नगद लाभांश प्रयोजनका लागि साउन १३ गते (आज) कोषको बुक क्लोज हुने छ ।

Total Page Visits: 697 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्