Sunday, May 19Nepal News Portal
Shadow

मदिरा उत्पादक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा बाबरा


काठमाडौं। नेपाल मदिरा उत्पादक संघको ९औँ साधारणसभामा नयाँ कार्यसमिति चयन भएको छ । संघको अध्यक्षमा बैजुप्रसाद बाबरा चयन भएका छन् ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्षमा फुलसिंह क्षेत्री, महासचिवमा सुरेन्द्र उप्रेती, सचिवमा रुणकुमार शााह चयन भएका छन् भने सदस्यहरुमा किसन धनावत, भिमसेन कुमार श्रेष्ठ, नविन थापा, सन्तोष कार्की र श्याम शाह चयन भएका छन्।

संघको गत आइतबार साधारणसभा भएको थियो। यसअघि अध्यक्षमा रवि केसी थिए।

Total Page Visits: 640 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्