Friday, May 17Nepal News Portal
Shadow

सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन चलाउन रोक


काठमाडौं । सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन सञ्चालनमा रोक लगाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

बिहीबार(आज) बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास लिएर तथा अत्याबस्यक मात्र चलाउँन पाइने छ ।

Total Page Visits: 636 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्