Saturday, May 4Nepal News Portal
Shadow

एनआईबिएल म्युचुअल फण्डको इकाई कारोबार हुने समय परिवर्तन


काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धन तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘एनआईबिएल सहभागिता’ फण्डले इकाईहरुको कारोबार समय परिवर्तन गरेको छ । कम्पनीले शुक्रबार (आज) एक सूचना जारी गर्दै समय परिवर्तन गरेको हो ।

सरकारले सातामा एक दिन शनिवारमात्र सार्वजनिक विदा दिने निर्णय गरेपछि सोही अनुसार इकाई कारोबारको समय परिवर्तन भएको हो । कारोबार आइतबारदेखि शुत्रबारसम्म हुँने कम्पनीले जनाएको छ । शुक्रबार भने २ घण्टा (११ -१ ) मात्र कारोबार हुने छ ।

Total Page Visits: 694 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्