Wednesday, May 15Nepal News Portal
Shadow

समृद्धि फाइनान्सको विजनेस डेभलपमेन्ट वर्कशप कार्यक्रम सम्पन्न


काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विजनेस डेभलपमेन्ट वर्कशप कार्यक्रम माघ १३ र १४ गते सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समिक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको हो ।

उक्त कार्यक्रम काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागीय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरू उपस्थित थिए । राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखा मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Total Page Visits: 262 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्