Friday, May 17Nepal News Portal
Shadow

बीवाईडी गाडी किन्दा कुमारी बैंकका ग्राहकले ८० %सम्म कर्जा पाउने


काठमाडौं । कुमारी बैंक लिमिटेड र साइमेक्स् इन्क प्रालिबीच ग्राहकहरूलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले देशभरका शाखाहरुबाट सहजरुपमा बीवाईडी ब्रान्डका सवारीसाधन खरिदका लागि सवारीसाधन कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकका ग्राहकहरूले नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारीसाधन खरिद गर्दा कुमारी बैंकबाट ८० %सम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

Total Page Visits: 277 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्