Monday, May 20Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य 


काठमाडौं । शुक्रबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढेको छ।

बिहीबार (आज) १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रूपैयाँले घटेको छ।

बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ।

Total Page Visits: 206 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्